Tikhokhabar.com-News From nepal. Nepal''s Online news, salyan news, Provience 6, karnali provience, online for Nepal news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, arts, entertainment, ghumphir, global, sports. etc.
सल्यान खबर | Salyan Khabar. सल्यान खबर मार्फत नेपाली पत्रकारिताको भिडमा श्रब्य, दृश्यसहित एक नयाँ आयाम दिने प्रणगर्दै यो डिजिटल पत्रिका उपस्थित भएको छ । पाठकलाई सही सूचना सम्प्रेषण गर्नु पत्रकारिताका सिद्धान्तहरु सत्यता, सन्तुलन र विश्वसनीयता अनलाइन पत्रकारिताका मुख्य चुनौतीहरु हुन् । किनभने बजार अस्वस्थ छ । सल्यान र हतारमा समाचार पस्कने अस्वस्थ प्रतिस्पर्धामा नेपाली पत्रकारिता चुकेको छ । यो अवस्था अनलाइनमा पनि नभएको होइन । यसमा हामी सधै सजग र सचेत रहने प्रतिबद्दता व्यक्त गर्दछौ ।